23.1 C
Kathmandu

एकैदिन १० हजार २५८ जनामा संक्रमण पुष्टि

काठमाडौं/ नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको यो सबभन्दा धेरै संक्रमित संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा गरी २२ हजार ८२८ जनाको परीक्षण गरिएको थियो । १७ हजार ८७२ जनाको पीसीआर टेष्ट गर्दा ८ हजार ७३० र १० हजार २५८ जनाको एन्टीजेन परीक्षण गदाए १ हजार ५२८ जनामा संक्रमण पुष्टि भएको हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार