29.1 C
Kathmandu

वाणिज्य बैंकहरुले पाँच महिनामा २८ अर्ब कमाए, कुनले कति सूचीसहित

काठमाडौं। नेपालमा संचालिन २७ वटा वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा २८ अर्ब रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

नेपाल राष्ट बैंकले सार्वजनिक गरेको तथ्र्यार्काक अनुसार सबैभन्दा बढी एनआईसी एसिया बैंकले २ अर्ब कमाएको छ । त्यसपछि ग्लोबलले आइएमईले १ अर्ब ९६ करोड कमाएको छ ।

नबिल बैंक भने पाँच महिनामा मुनाफा कमाउने बैंकहरुको सूचीमा तेस्रो नम्बरमा छ । यो बैंकले १ अर्ब ८९ करोड रुपैयाँ मात्रै कमाएको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार पाँच महिनामा सबैभन्दा कम कमाउनेमा भने सेन्चुरी बैंकको ४० करोड रुपैयाँ मात्रै छ ।

बैंक                   नाफा (रू दश लाखमा.
१ एनआइसी एसिया        २००४.०९
२ ग्लोवल आईएमआई बैंक १९६०.८२
३ नबिल बैंक १८९४.२८
४ राष्ट्रिय बाणिज्य बैंक १८८७.०५
५ प्राइम बैंक १५००.४२
६ प्रभु बैंक १३७६.५२
७ एनएमबि बैंक १३६७.५४
८ सिद्धार्थ बैंक १३३८.०५
९ नेपाल इन्भेष्टमेन्ट बैंक १३३१.७३
१०. मेगा बैंक १२६३.०७
११. नेपाल बैंक १०३५.८२
१२ सिटिजन बैंक ९९६.०१
१३ स्ट्यान्डर्ड चार्टर्ड बैंक ९०३.१२
१४ माछापुछ्रे बैंक ८७९.७८
१५ कुमारी बैंक ८६९.०३
१६ सानिमा बैंक ८६४.१५
१७ लक्ष्मी बैंक ७८८.१७
१८ एभरेष्ट बैंक ७५९.२८
१९ एनसीसी बैंक ७५५.६
२० सनराइज बैंक ७०३.७८
२१ नेपाल एसबीआई बैंक ६५९.५२
२२ कृषि विकास बैंक ६५०.६४
२३ हिमालयन बैंक ५६१.०२
२४ नेपाल बंगलादेश बैंक ५४६.६६
२५ बैंक अफ काठमाडौं ४९५.९५
२६ सिभिल बैंक ४११.१८
२७ सेञ्चुरी बैंक ४०२.५५

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार