24.1 C
Kathmandu

कालिन्चोक दर्शनको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड

काठमाडौँ/ कालिन्चोक दर्शनको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ । आवेदन दिएकामध्ये १४ लाख ७३ हजारमध्ये ८ हजार २०६ जनाको आवेदन रद्द भएको थियो । बाँकी १४ लाख ६५ हजार ७६३ आवेदकमध्ये गोलाप्रथाबाट ८९ हजार ६४० जनालाई १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको बताइएको छ ।

कम्पनीले दोलखाको चरिकोटबाट कालिञ्चोक भगवती मन्दिरसम्मको केवलकार सञ्चालन गरिरहेको छ । गत असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७७ पैसा छ भने प्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ ३४ पैसा छ ।

आईपीओको नतिजा यहाँबाट हेर्न सकिनेछ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार