26.1 C
Kathmandu

मिस नेपाल २०२३ को लागि आवेदन खुला

काठमाडौं/ मिस नेपाल २०२३ को लागि आवेदन खुला भएको छ । मिस नेपालको आयोजक हिडन ट्रेजरले आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आवेदन खुल्ला गरिएको जानकारी दिएको हो।

आयोजक हिडन ट्रेजरका अनुसार मिस नेपाल २०२३ मा सहभागि हुन चैत १ गतेसम्म आवेदन दिनसकिने छ । यसका लागि नेपाली नागरिकता र नेपाली पासपोर्ट भएको ५ फिट ३ इञ्ज उचाइ भएकी १७ देखि २७ वर्षीया नेपाली युवती हुनु पर्नेछ । मिस नेपाल २०२३ प्रतियोगिताको ग्राण्ड फिनाले २०८० को जेठ १३ मा हुनेछ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार