29.1 C
Kathmandu

नेपाल एलडीसी समूहको अध्यक्ष चयन

काठमाडौँ / नेपाल अतिकम विकसित मुलुकहरु (एलडीसी) अन्तर्गत ग्लोबल कोअर्डिनेसन ब्युरोको अध्यक्षमा चयन भएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्र संघ (यूएन) का लागि नेपाली स्थायी नियोगका अनुसार बुधबारबाट नेपालले ग्लोबल कोअर्डिनेसन ब्युरोको अध्यक्षता ग्रहण गरेको छ ।

कार्यकाल तीन वर्षको रहने रहने बताइएको छ । एलडीसीमा अहिले विश्वका ४६ वटा मुलुकहरु सदस्य छन् ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार