26.1 C
Kathmandu

निर्माण व्यवसायी महासंघको अध्यक्षमा सिंह निर्वाचित

काठमाडौं / आइतबार सम्पन्न नेपाल निर्माण व्यवसायी महासंघको निर्वाचनमा रवि सिंह अध्यक्ष पदमा निर्वाचित भएका छन् । सिंहले अध्यक्षमा ७६५ मत ल्याएका थिए । अध्यक्षका प्रतिष्पर्धी निकोलस पाण्डेले ३३७ र हुमनाथ कोइरालाले ३२ मत प्राप्त गरेका थिए ।

निर्वाचनबाट महासंघको वरष्ठि उपाध्यक्षमा आङ दोर्जी लामा ५६३ मत प्राप्त गर्दै विजयी भएका छन् भने लुम्बनिी प्रदेशबाट उपाध्यक्षमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेशबाट उपाध्यक्षमा रत्नबहादुर खड्का र सुदूरपश्चमि प्रदेशबाट उपाध्यक्षमा प्रकाश बहादुर सेठी नर्विरिोध चयन भएका छन् । उता महासचविमा रोशन दाहाल ७१९ मत ल्याएर वजियी भएका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार