29.1 C
Kathmandu

लाइसेन्सनको आवेदन लिने कार्य फेरि स्थगन

काठमाडौँ /यातायात व्यवस्था विभागले लाइसेन्सनका लागि आवेदन लिने कार्य फेरि स्थगन गरेको छ । सोमबार एक सूचना जारी गर्दै विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली चैत १ गतेदेखि अनिश्चतकालको लागि स्थगन गर्न लागेको हो ।

विभागका सूचना अधिकारी लोकनाथ भुसालका अनुसार अहिलेसम्म ३ देखि ४ लाख जनाले लाइसेन्सका लागि अनलाइन आवेदन दिएका छन् । यसरी आवेदन दिएकाहरुलाई प्राथमिकता दिएर सकाउन करिव १ महिना जतिका लागि आवदेन बन्द गरिएको उनले बताए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार