23.1 C
Kathmandu

तरलता र डलर अभावबीचको मौद्रिक नीति, कति कडा आउला ?

काठमाडौं ।  तरलता र डलर अभावबीचको मौद्रिक नीति आउदै छ । अहिलेको अर्थिक अबस्था सुधर्न कति कडा आउला ? भन्ने चासो छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकरीले प्रधानमन्त्रीलाई मौद्रिक नीतिको ब्रिफिङ गरेका छन । प्रधानमन्त्रीका प्रेस सम्योजक गोबिन्द परियारले साझ ६ बजे बालुवाटारमा मौद्रिकको ब्रिफिङ गरेका हुन ।
अब शुक्रबार नै मौद्रिक नीति ल्याउने भएको छ । गभर्नर महाप्रसाद अधिकारीले बिहीबार बेलुका प्रधानमन्त्री समक्ष मौद्रिक नीतिको ब्रिफ गरेका कारण अब उक्त नीति ल्याउन भोलि बिहान संचालक समिति बोलाएको छ ।

बिहीबार बिहान मौद्रिक नीतिको बारेमा गभर्नरले बिफ्र गर्ने तयारी भएपनि प्रधानमन्त्रीको समय अभावको कारण बेलुकालाई सारिएको छ । समय मिल्यो र बृफिङ पनि भयो ।

राष्ट्र बैंकले शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक बोलाएको छ ।
सञ्चालक समितिलाई ८ बजे बैठक बस्ने भनेर जानकारी राष्ट्र बैंकले पठाएको छ ।
जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले नै अहिले अर्थमन्त्रालयको जिम्मा लिएका छन् ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार