काठमाडौं । नेपाल आयल निगमले सोमबार हवाइ इन्धनको भाउ प्रति लिटर ५ रुपैयाँले बढाउँदा हवाई भाडा भने २२० रुपैयाँसम्मले बढेको छ । हवाई इन्धनको मूल्य बढेकै कारण वायुसेवा सञ्चालक संघले पनि हवाई भाडा बढाएका छन् । वायुसेवा कम्पनीहरूले २३ असारदेखि लागू हुने गरी भाडा बढाएका हुन् ।
हवाई भाडा सबैभन्दा बढी धनगढीको लागि २२० र सबैभन्दा कम सिमराको लागि ४५ रुपैयाँले बढेको छ ।
हवाई भाडा बढेपछि अब काठमाडौंबाट धनगढी जान १७ हजार १७ रुपैयाँ पुगेको छ । काठमाडौैंका हुने सहरी क्षेत्रको विमानस्थलको लागि सबैभन्दा कम भाडा सिमराको लागि ४२ सय ४० रुपैयाँ पुगको छ ।
कहाँको भाडा कति सूचीसहित
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

