24.1 C
Kathmandu

उत्पादन बढाउने गरि प्रोत्साहनमूलक नीति ल्याउन बैंकर्सको सुझाव

काठमाडौँ । बैंकरहरुले उत्पादनशील क्षेत्रमा बढी कर्जा लगानी हुनेगरी प्रोत्साहनमूलक नीति ल्याउन राष्ट्र बैंकलाई सुझाव दिएका छन् । आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा सोमबार आयोजित अन्तर्क्रिया कार्यक्रममा बैंकरहरुले उत्पादन र अनुत्पादक क्षेत्रमा कर्जाको जोखिमभार फरक बनाउनुपर्ने सुझाव दिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार