29.1 C
Kathmandu

३८ अर्ब तिर्न नसकेपछि आयल निगम आत्तियो, टाट पल्टाउने कि मुल्य वृद्धि ?

काठमाडौं । ३८ अर्ब तिर्न नसकेपछि आयल निगम आत्तिएको छ । सरकारले भारतीय आयल कर्पोरेसन (आइओसी)लाई दिनुपर्ने ३० अर्ब रुपैयाँ नेपाल आयल निगमलाई उपलब्ध गराउन नसक्ने भएको छ । अब कि सरकारले साथ दिने वा मुल्य बढाउने गर्नुपर्छ । नत्र निगम टाट पल्टिने निश्चित छ ।

आयल निगमले आइओसीलाई ३८ अर्ब १७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । जसमध्ये निगमले असार २४ गते आइओसीलाई ८ अर्ब १७ करोड रुपैयाँ भुक्तानी गर्न लागेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार