26.1 C
Kathmandu

आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिँदै

काठमाडौं/ सरकारले आज नीति तथा कार्यक्रम आज सार्वजनिक गर्नेभएको छ । आज अपराह्न चार बजे बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको बताइएको छ ।

संवैधानिक व्यवस्था अनुसार सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने हुन् छ । वार्षिक बजेट सार्वजनिक गर्नुअघि राष्ट्राध्यक्षमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुँदै आइरहेको छ । आज बस्ने दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने र सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ ।

सरकारको यसपटकको नीति तथा कार्यक्रम र बजेट, उत्पादनमा वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार