29.1 C
Kathmandu

चार महिनामा ५ खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको चार महिनामा झण्डै ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह करिब २६.४ प्रतिशतले बढेको हो ।

राष्ट्र बैंकको मासिक तथ्यांक अनुसार गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २०.४ प्रतिशतले बढेको थियो । गत वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बृद्धि भएको थियो ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार