29.1 C
Kathmandu

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ र डिजेलरमट्टितेल प्रतिलिटर ३र३ रुपैयाँले घटाउने निर्णय गरेको छ ।

नयाँ मूल्यसूची अनुसार अब उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ६७ र डिजेलरमट्टितेल प्रतिलिटर १ सय ५७ रुपैयाँ पर्ने निगमले विज्ञप्ति जारी गरि जनाएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार