23.1 C
Kathmandu

उपकार लघुवित्तले पायो आईपीओ निष्कासन अनुमति

काठमाडौं/ नेपाल धितोपत्र बोर्डले उपकार लघुवित्त वित्तीय संस्थालाई सर्वसाधारणका लागि साधारण सेयर ९आईपीओ० निष्कासन अनुमति दिएको छ । लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा एनबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

उपकार लघुवित्तलाई २ लाख ६६ हजार २५० कित्ता अर्थात् २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि अनुमति दिइएको हो ।

 

 

 

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार