26.1 C
Kathmandu

सुन तस्करी प्रकरणमा महरालाई ४ दिन थुनामा राख्न आदेश

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई ४ दिन थुनामा राख्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले महरालाई ४ दिन थुनामा राख्न म्याद दिएको हो ।

महरालाई प्रहरीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौ ल्याएको थियो । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगेको थियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार