26.1 C
Kathmandu

कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौँ । नेकपा माओवादीले सत्ता गठबन्धन परिर्वतन गरि नयाँ सरकार गठन गरेपछि मंगलबार नेपाली कांग्रेसले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले, माओवादी र रास्वपा नयाँ गठबन्धनमा आएपछि कांग्रेस सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको उपसभापति धनराज गुरुङले बताए ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार