26.1 C
Kathmandu

टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा पुग्नमा पूर्णविराम, खराब प्रदर्शनसँगै बाहिरियो नेपाल

काठमाडौं । टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा पुग्नबाट नेपालको खेलमा पूर्णविराम लागेको छ । प्रतियोगिताको ग्लोबल छनोट खेलबाट नेपाल बाहिरिएको छ । मंगलबार भएको सेमी फाइलनमा खेलमा यूएईसँग नेपाल ६८ रनले पराजित हुँदै छनोट खेलमा पराजित भएको हो ।

१७६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ४ बलमा अलआउट भएर १ सय ७ रन मात्रै जोड्न सक्यो ।
नेपालका जितेन्द्र मुखिया र अविनाश बोहराले ३/३ तथा कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।

नेपाल समूह विजेताका रूपमा सेमीफाइनलमा पुगेको हो भने यूएई अर्को समूहको उपविजेता हो ।आजको खेल जित्ने टोली अस्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकपका लागि छनोट हुनेछ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार