29.1 C
Kathmandu

संसद् भवनभित्रै लघुवित्त पीडितहरूको प्रदर्शन

काठमाडौँ । काठमाडौं केन्द्रित आन्दोलनका लागि मार्चपास गर्दै राजधानि छिरेका लघुवित्त पीडितहरुले सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमै प्रवेश गरेर विरोध प्रदर्शन गरेका छन् । संसद् भवनमा बैठक सञ्चालन भइरहेको समयमा उनीहरुले संसद् भवन परिसर भित्रै नाराबाजी गरेका हुन् ।

लघुवित्तको ऋणका कारण पिडित बनेको भन्दै विगत लामो समयदेखि मुलुकभरका लघुवित्त ऋणिहरु आन्दोलित छन् । सरकारलाई आफनो मागको ध्यानाकर्षण गराउन हिडेरे काठमाडौ आइपुगेका उनीहरुले दवाबमुलक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार