26.1 C
Kathmandu

 लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे को लाइन्स वर्ष २०२३ /२४ को पदभार ग्रहण

काठमाडौं / जुलाई १ देखि पदभार ग्रहण गरेका डिस्ट्रिक्ट जे का डिस्ट्रिक्ट गभर्नर लायन हरि प्रसाद मरहट्ठाले शनिबारबाट आफ्नो जिम्मेवारी शुरु गरेका छन् । शनिबार डिस्ट्रिक्ट ३२५ जे को कार्यालयमा पूर्व गभर्नर ध्रुव श्रेष्ठले आफ्नो जिम्मेवारी हस्तान्तरण गरेका हुन । 

हालका गभर्नर हरि मरहठ्ठालाई डिस्ट्रिक्टका पूर्व गभर्नर तथा नाड़ाका अध्यक्ष ध्रुव थापाले फस्ट डिस्ट्रिक्ट गर्भनर लाइन मिलन थापा, सेकेन्ड डिस्ट्रिक्ट गर्भनर लाइन मिलन बाबू मल्ल, डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी आर.वि. अघिकारी , डिस्ट्रिक्ट चिफ असिम पोखरेल , कम्युनिकेसन चिफ गौतम नेपाल र डिस्ट्रिक्टका महत्वपूर्ण पदका अन्य सदस्यहरूको उपस्थितमा बधाइ एवम् शुभकामना दिएका थिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार