29.1 C
Kathmandu

कम्पनीबाट मात्रै घरजग्गाको कारोबार हुने व्यवस्था गर्न महासंघको प्रधानमन्त्रीलाई आग्रह

काठमाडौँ/ नेपाल जग्गा तथा आवास विकास महासंघको टोलीले घरजग्गाको कारोबार कम्पनीमार्फत मात्रै गर्ने व्यवस्था लागू गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष माग गरेको छ ।

सोमबार महासंघका अध्यक्ष भेषराज लोहनीसहितको टोलिले प्रधानमन्त्री दाहालसँग गरेको भेटघाटमा यस्तो माग गरेको हो । उक्त अबरमा महासंघले बजेट वक्तव्यमा घरजग्गा सम्बन्धी घोषणा गरिएका व्यवस्था लागू नभएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गरेको छ ।

भेटघाटका क्रममा टोलिले घरजग्गा कारोबार गर्ने कम्पनीहरूलाई सूचीकृत गर्ने, दर्ता भएका ब्रोकरहरु मार्फत मात्र घरजग्गा खरिद बिक्री गर्ने कानुनी व्यवस्था गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार