29.1 C
Kathmandu

कामना सेवा बैंकका ग्राहकले लिसारा रेस्टुरेन्ट एण्ड थकाली किचेनमा १० प्रतिशतसम्मको छुट पाउने

काठमाडौं / कामना सेवा विकास बैंकका ग्राहकले काठमाडौंका नक्सालस्थित लिसारा रेस्टुरेन्ट एण्ड थकाली किचेनका सेवामा १० प्रतिशतसम्मको छुट पाउने भएका छन् ।

कामना सेवा विकास बैंक र लिसारा रेस्टुरेन्ट एण्ड थकाली किचेनले बिहिबार काठमाडौंमा यससम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले नक्साल, काठमाडौं स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न बताइएको छ । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार