26.1 C
Kathmandu

संघीयता विरोधी नेता केसीले भने एमसीसी पास गर्न गठबन्धन तोड्नुपर्छ

काठमाडौं । संघीयता विरोधी नेता चित्रबहादुर केसीले एमसीसी पास गर्न गठबन्धन तोड्नुपर्छ बताएका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) ल्याउने शर्तमा सत्तारुढ गठबन्धनलाई निरन्तरता दिन नसक्ने बताएका छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) ल्याउने शर्तमा सत्तारुढ गठबन्धनलाई निरन्तरता दिन नसक्ने बताएका छन् ।

राष्ट्रिय जनमोर्चा लमही नगर कमिटीले बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले गठबन्धनभन्दा राष्ट्रियता ठूलो भएको टिप्पणी गरे ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार