26.1 C
Kathmandu

सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ १५ लाख धरौटीमा रिहा

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवनकुमार गुरुङ सोमबार जिल्ला अदालत काठमाडौं १५ लाख धरौटीमा छुटेका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई १५ लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।

नन्दबहादुर पुन उपराष्ट्रपति हुँदा गुरुङ वैदेशिक मामिला सल्लाहकार थिए । उनी सुन तस्करीमा संलग्न रहेको आरोपमा फागुन १४ मा पक्राउ परेका थिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार