26.1 C
Kathmandu

टेरामक्स खरिदको विषय अन्तिम चरणमा पुगेको अख्तियार प्रमुख राईका स्पष्टोक्ति 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिदमा भएको भ्रष्टाचार प्रकरणमा बयान लिने काम सकेर मुद्दा दायर गर्ने तयारी गरेको जनाएको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको मङ्गलबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले यस्तो जानकारी दिएका हुन । 

टेरामक्स खरिदको विषय अन्तिम चरणमा पुगेको बताउँदै प्रमुख आयुक्त राईले टेरामक्समा बयान लिने काम सकिएको बताए । राईका अनुसार टेरामक्स खरिदको विषय अन्तिम चरणमा पुगेकोले केही समयमा यसको रिजल्ट आउने छ । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार