23.1 C
Kathmandu

कर्मचारीको तलब साउनदेखि बढ्यो, कसले कति पाउँछन ?

सरकारले कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ । निजामती कर्मचारीले पाउने तलब बढाउनुका साथै महंगीभत्तालाईसमेत सरकारले यथावत राखेको छ ।

कर्मचारी सबैले २ हजार मासिक महंगी भत्ता पाउँछन् । आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका हुन् । अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् ।

निर्णयअनुसार निजामति कर्मचारीको तलव वृद्धिपछि सुरु स्केल यसप्रकार छ, जसमा ग्रेड भने समावेश गरिएको छैन। कर्मचारीको पदअनुसार प्रतिवर्ष एक ग्रेडका दरले अधिकतम ८ ग्रेडसम्म सुविधा पाउने व्यवस्था छ । यस्तो छ बढेको नयाँ तलवमानको विवरण ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार