23.1 C
Kathmandu

आयकरमा नयाँ सीमा, अब कति कमाउनेले कति कर तिर्नुपर्छ ?

काठमाडौं । सरकारले बजेटमार्फत आयकरमा नयाँ सीमा निर्धारण गरेको छ । यस अघिको तुलनामा आगामी वर्षदेखि ६ लाख कमाउने विवाहित र ५ लाख रुपैयाँ वार्षिक कमाउने एकल व्यक्ति कर तिर्नु पर्दैन् ।

यस्तो कमाइमा १ प्रतिशत मात्रै कर तिरे पुग्छ । त्यो भन्दा धेरै कमाउनेलेको हकमा भने सरकारले तोके अनुसारको कर तिर्नुपर्छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार