29.1 C
Kathmandu

हिरो इलेक्ट्रिक स्कुटरको नेपालमा विक्री सुरु

काठमाडौं/हिरो इलेक्ट्रिक स्कुटरको नेपालमा विक्री सुरु भएको छ। भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ई मोबिलिटी प्रालिले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री सुरु गरेको हो।

टेकुमा स्थित हिरो इलेक्ट्रिक स्कुटरको शोरुममार्फत यी स्कुटर बिक्री वितरण भइरहेको लक्ष्मी मोबिलिटी प्रालिले जनाएको छ । नेपाली बजारमा एन वाई एक्स, फोटोन र सिंगल ब्याट्री तथा डबल ब्याट्रीसहितको अप्टिमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको छ।

एक पटक फुल चार्ज गरी ८२ किलोमिटर देखि १६५ किलोमिटर सम्मको रेन्ज दिने यी स्कुटरहरुले भारतमा अति नै राम्रो बजार लिएको र नेपालमा पनि सोही अनुरुपको बजार लिने अपेक्षा गरिएको प्रालिले बताएको छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार