23.1 C
Kathmandu

फजुल नियन्त्रण गर्न आग्रह रास्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले फजुल नियन्त्रण गर्न आग्रह गरेको छ । फजुल खर्च कम गर्दै बचत गर्ने बानी बसाल्न आग्रह गरेको हो ।

केन्द्रीय बैंकले आधिकारिक फेसबुकमार्फत् एक मिनेट ४ सेकेन्डको प्रचारात्मक भिडोयो पोस्ट गर्दै फजुल खर्च कम गर्दै बैंकमै पैसा बचत गर्न आग्रह गरेको हो ।

पछिल्लो समय उपभोग्य सामग्रीको आयात बढेकाले विदेशी मुद्राको सञ्चिति बढेकाले अर्थतन्त्र समस्यामा परेको छ । साथै, उपभोग्य सामग्रीमा अत्यधिक मूल्यवृद्धिका कारण फजुल खर्च कम गर्न आग्रह गरेको हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार