23.1 C
Kathmandu

प्रभुमा विलय हुन सेन्चुरी बैंक तयार, सहमतिको अन्तिम तयारी

काठमाडौं । प्रभु बैंकमा विलय हुन  सेञ्चुरी बैंक तयार भएको छ  दुई बैंक एक आपसमा गाभिन सहमत भएका छन् । असार मसान्तभित्रै मर्जरको सम्झौता गर्ने गरी डिल फाइनल भएको सेञ्चुरी बैंकका एक सञ्चालकले जानकारी दिए ।

‘हामीले स्वाप रेसियो १ः१ मागेका थियौं, प्रभु ९५ दिन तयार भएको छ,’ ती सञ्चालकले भने, ‘९५ मै पनि जान हामी खासै असहमत छैनौं, त्यसैले आगामी साता मर्जरमा सम्झौता हुने प्रवल संभावना छ ।’

प्रभु बैंक स्रोतले पनि सेञ्चुरीसँग घनिभूत छलफल भएको जानकारी दियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार