29.1 C
Kathmandu

इन्भेष्टमेन्ट र मेगा बैंकलाई मर्जरमा जान रास्ट्र बैंकको स्वीकृति, एकीकृत कारोबार कहिलेबाट ?

काठमाडौं । नेपाल राष्ट्र बैंंकले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई मर्जरका लागि सैद्दान्तिक सहमति दिएको छ ।        राष्ट्र बैंकले दुवै बैंकलाई एक आपसमा गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि सम्बन्धी विनियमावली, २०७३ (चौथो संशोधन २०७५) बमोजिम सैद्दान्तिक स्वीकृति दिएको हो ।     राष्ट्र बैंकबाट स्वीकृति पाएको नबिल र नेपाल बङगलादेश बैंक भने २७ असार्देखी एकीकृत कारोवार गर्ने भएको छ ।       राष्ट्र बैंकबाट ग्लोबल आइएमई र बैंक अफ काठमाडौले पनि मर्जरको स्वीकृति मागेको छ । यस्तै शुक्रबार  हिमालयन र सिभिलले पनि मर्जरको सम्झौता गर्ने भएका छन ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार