23.1 C
Kathmandu

एमसिसी सम्बन्धी सम्झौता संसदबाट अनुमोदन

काठमाडौं /प्रतिनिधि सभाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० सम्बन्धी सम्झौता ध्वनी मतका आधारमा अनुमोदन गरेको छ।

आइतबार साँझ बसेको प्रतिनिधि सभाको बैठकले ध्वनि मतका आधारमा एमसिसी सम्झौता पारित गरेको हो। लामो विवाद र बहसपछि सम्झौता भएको चार वर्षपछि यो सम्झौता पारित भएको हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार