26.1 C
Kathmandu

घट्यो सुनको भाउ

काठमाडौँ / शुक्रबार सुनको भाउ १ हजार रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ९९ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार १ हजारले घटेर ९८ हजार कायम भएको छ । तेजाबी सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १३३५ रुपैयाँ कायम भएको छ । रुसले युक्रेनमा सैन्य परिचालन गरी क्षेत्र कब्जा गर्न थालेपछि अमेरिकासँग विवाद चुलिँदा सुनको मूल्य बढेको थियो । बिहीबार एकै दिन सुन तोलामा २५ सयले बढेको थियो ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार