29.1 C
Kathmandu

नागरिक लगानी कोषले सहभागीलाई थप १.५ प्रतिशत प्रतिफल दिने

काठमाडौँ / नागरिक लगानी कोषले सहभागीहरूलाई थप १ दशमलव ५ प्रतिशत प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिको सिफारिसमा कोषले नियमित ब्याजका अतिरिक्त सहभागिहरुलाई थप प्रतिफल दिने निर्णय गरेको हो ।

यसरी प्रतिफल वितरण गर्दा कोषले सञ्चालन गरेका सात वटा बचत कार्यक्रमध्ये कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीलाई १ अर्ब ८१ करोड रुपैयाँ खर्च हुने जनाएको छ । अन्य छ वटा कार्यक्रममा पनि यस कोषकै आधारमा थप प्रतिफल वितरण गर्ने प्रक्रियामा रहेको बताइएको छ

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार