26.1 C
Kathmandu

मन्त्रिपरिषदबाट संघीय संसद्को बजेट अधिवेशन बोलाउन सिफारिस

काठमाडौँ / मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले बजेट अधिवशेन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने छ ।

मन्त्रिपरिषद्ले बैशाख २४ गते ४ बजे बजेट अधिवेशन बोलाउनका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार