29.1 C
Kathmandu

एउटै व्यक्ति एकै पटक बैंक र रेमिट्यान्स सञ्चालक बन्न नपाउने

काठमाडौँ /राष्ट्र बैंकले एउटै व्यक्ति एकै पटक बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनीको सञ्चालक बन्न नपाउने व्यवस्था ल्याएको छ । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो  ।

यो निर्देशन जारि भएपछि अब बैंक तथा वित्तीय संस्था र भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्थामा सञ्चालकरपदाधिकारी पदमा बहाल रहेको व्यक्ति एकै पटक यस बैंकबाट इजाजतपत्रप्राप्त मनिचेन्जर वा विप्रेषण कम्पनीमा सञ्चालकरपदाधिकारी पदमा बहाल रहन पाउने छैनन ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार