23.1 C
Kathmandu

गार्डेन मार्टले ७६ करोड आम्दानी गर्दा नाफा २.२७ प्रतिशतले मात्रै बढ्यो

काठमाडौं । देशभर २३ वटा शाखा रहेको गार्डेन मार्ट प्रालिले सन् २२ मा ७६ करोड ९० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ ।

सन् २०१९ बाट एकै ठाउँमा खाद्यान्नलगायत अन्य विभिन्न वस्तु बिक्री वितरण गर्दै आएको गार्डेन मार्टले करिब ७७ करोडको व्यापार गर्दा २.२७ प्रतिशतले नाफा कमाएको छ ।

शिखर अर्गनाइजेशनद्वारा सञ्चालित कम्पनीको अध्यक्ष केदारनाथ शर्मा हुन् । कम्पनीको देशभर आफ्नै १० वटा शाखा छ भने १०० भन्दा बढी शाखा फ्रेन्चाइजबाट सञ्चालनमा छन् । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५६ करोड रुपैयाँको रेटिङ गराएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार