24.1 C
Kathmandu

दशैं लागेसँगै घरजाने टिकटको चिन्ता, बसको नखुल्दै प्लेन प्याक (हवाई भाडाको सूचीसहित)

काठमाडौं । दशैं लागेसँगै घरजाने टिकटको चिन्ताले आम सर्वसाधारणलाई सताउने गरेको छ । बसको टिकट नखुल्दै प्लेन भने प्याक भइसकेको छ ।

केही गन्तव्यको लागि यात्रुले टिकट नपाउने भइसके भने दुर्गम क्षेत्र जाने जहाजै नभएकोले सधैको समस्या ज्यूँका त्यूँ छ ।
दशैं आउन एक महिना मात्रै बाँक छ ।

तर, अहिलेसम्म बसको टिकट खुला भएको छ । टिकट खुला नहुँदा १५ लाख भन्दा बढी नेपाली घर जान हतारिएका यात्रुलाई अ्रन्योल हुने भएको छ ।

यो वर्ष चुनाव हुने भएकाले गाँउ पुग्ने गफ गर्ने, महोला बनाउनेको संख्या गत वर्षभन्दा बढी हुन्छ ।
हवाई भाडाको लागि भने गन्तव्य अनुसारको (हवाई भाडाको सूचीसहित)

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार