24.1 C
Kathmandu

नेपाल बैंकमा ३०३ जनालाई रोजगारी अवसर, कति योग्यताले आवेदन दिन पाउने ?

काठमाडौं । नेपाल बैंकमा ३०३ जनालाई रोजगारी अवसर खुलेको छ । बैंकले विभिन्न पदमा ३०३ जनाका लागि जागिर खुलाएको छ । बैंकले शुक्रबार १९ फागुनमा विज्ञापन प्रकाशित गर्दै ३ तहदेखि ६ तहसम्मका लागि रोजगारी खुलाएको हो ।

बैंकले फागुन १० गतेस्रम्म अनलाइनमार्फत् आवेदन दिन भनेको छ । बैंकका अनुसार ६ तहका लागि १ हजार र समावेशीका लागि थप ४ सय रुपयाँ ४ र ३ तहका लागि ८ सय रुपैयाँ र समावेशी समूहका लागि २ सय रुपैयाँ शुल्क लाग्नेछ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार