23.1 C
Kathmandu

तनहुँ १ मा रास्वपाका वाग्ले विजयी

तनहुँ/  बैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । उनको विजयीको औपचारिक घोषणा भने हुन बाँकी छ ।

रास्वपाका वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याएका छन भने काँग्रेसका भट्टराईले २० हजार १ सय २२ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत् पाएका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार