26.1 C
Kathmandu

लायन्स क्लब उम्मेदवार प्रस्तुतिकरण र फेलोसिप भेटघाट कार्यक्रम सम्पन्न

काठमाडौं ।  लायन्स क्लब सेती गण्डकी पोखरा, लायन्स क्लब काठमाडौँ वनस्थली काठमाडौँ र  लायन्स क्लब पोखरा चौतारी पोखराले बुधबार उम्मेदवार प्रस्तुतिकरण र फेलोसिप भेटघाट कार्यक्रमको आयोजना गरेका छन् ।

उक्त अवसरमा  लायन्स इन्टरनेशनले ३२५ जे नेपालको आउँदो वर्षको डिस्ट्रिक्ट क्यान्डिडेट्स गभर्नर एम जे एफ लायन मिलन थापा र फस्ट भ्वाइस डिस्ट्रिक्ट गभर्नर एम जे एफ लायन मिलन बाबू मल्ल र सेकेन्ड भ्वाइस डिस्ट्रिक्ट गभर्नर एम जे एफ लायन प्रजापति बाँस्तोलाले आफ्नो उम्मेदवारी र लायनमा आफ्नो भूमिकाको बारेमा जानकारी गराउनु भएको थियो ।

उक्त अवसरमा आफ्नो क्लबको लिडरका बारेमा  लायन्सका जिम्मेवार व्यक्तिले उहाँहरूको परिचयात्मक विवरण प्रस्तुत गर्नु भएको थियो ।

यो फेलोसिप प्रोग्राममा  लायन्सका जिम्मेवार लिडरहरूको उपस्थित थियो । उमेदवारहरूले  लायन्स लिडर, क्लब र  लायन्स मेम्बरसँग १०० प्रतिशत एस भोट मागिएको अवस्था रहेपनि सम्पूर्ण  लायन्सका उपस्थित व्यक्तित्वले स्वागत गर्नुभएको थियो ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार