29.1 C
Kathmandu

मिटरब्याज तथा ठगीविरुद्ध संघर्ष समितिका अध्यक्षसहित १३ जना पक्राउ

काठमाडौँ । मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहा सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
निषेधित क्षेत्रमा मार्च पासका लागि तयारी गरेको पाइएपछि बालुवाटार क्षेत्रबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार बालुवाटारमा मार्चपासको तयारी गरेको पाइएपछि ४ जना महिला र ९ जना पुरुषलाई नियन्त्रणमा लिइएको हो । कुशवहा संघर्ष समितिका तर्फबाट सरकारसँगको वार्ता टोलीका संयोजक हुन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार