24.1 C
Kathmandu

सुरेन्द्र ढकाल प्रतिष्ठानद्वारा योगी नरहरिनाथ ट्रस्ट आध्यात्मिक परिषदलाई ८० हजार आर्थिक सहयोग प्रदान 

काठमाडौं । सुरेन्द्र ढकाल प्रतिष्ठानले शिवरात्रिको अवसरमा गरिने धार्मिक रथयात्रा लगायत सोसँग सम्बन्धित काममा सहयोग पुर्‍याउने उद्देश्यले योगी नरहरिनाथ ट्रस्ट आध्यात्मिक परिषदलाई ८० हजार आर्थिक सहयोग प्रदान गरेको छ । 

योगी नरहरिनाथको जन्मदिवसको अवसरमा आयोजना गरिएको एक धार्मिक सभामा प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र ढकालले परिषदका अध्यक्ष शंकर पौडेललाई सहयोग रकम प्रदान गरे । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार