23.1 C
Kathmandu

एमाले जिल्ला अधिवेशनः ५० जिल्लाको मतपरिणाम, कतै सर्वसम्मत कतै प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेका जिल्ला अधिवेशन शुरु भएको चौथो दिनसम्म सर्वसम्मति र निर्वाचन दुवै प्रक्रियाबाट नेतृत्व चयन जारी छ । जिल्ला अधिवेशन कसेर आएका ५० जिल्लाको मतरिणाममा कतै सर्वसम्मत त कतै चर्को प्रतिस्पर्धा भएको छ ।

एमालेका अनुसार अध्यक्षमात्र होइन पदाधिकारीमा पनि नयाँ युवाले प्रवेश पाएको दावी गरिएको छ । प्यानल बनाएर चुनाव लड्न रोक लगाएका कारण धेरै ठाउँमा गुटगत भन्दा पनि व्यक्तिगत प्रतिस्पर्धा भएको एमालेका नेताहरु बताउँछन् ।

एमालेका निर्वाचित अध्यक्षहरु

प्रदेश १
१. झापा – दीपक कार्की

२. मोरङ – ऋषिकेश पोखरेल

३. खोटाङ – रामप्रसाद दंगाल

४. धनकुटा – इन्द्रमणि पराजुली

५. तेह्रथुम – तेजमान कन्दङवा

६ः पाँचथर – राजकुमार भण्डारी

७ः भोजपुर –शरण राई

८. इलाम- महेश बस्नेत

९. साेलुखुम्बु- डुफकुमार बास्ताेला

१०. उदयपुर- प्रमेश्वर घिमिरे

११. ओखलढुंगा–शंकर कटुवाल

प्रदेश २
१. सप्तरी – ताराकान्त चौधरी

वागमती
१. धादिङ – भूमी त्रिपाठी

२. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु

३. भक्तपुर – बचन देउजा

४. रसुवा – कर्णेल तामाङ

५. रामेछाप – आनन्दकुमार श्रेष्ठ

६. नुवाकोट – बद्री मैनाली

७. मकवानपुर – एकलाल श्रेष्ठ

८. काठमाडाैं – दीपक निराैला

९. ललितपुर – पुरुषोतम आचार्य

१०. सिन्धुली- कुमारबहादुर कार्की

११. दोलखा: नरबहादुर श्रेष्ठ

गण्डकी
१. गोरखा – प्रेम गुरुङ

२. तनहुँ – श्रीप्रसाद श्रेष्ठ

३. म्याग्दी – देवेन्द्र केसी

४. लमजुङ – कृष्णप्रसाद अधिकारी

५. बागलुङ- हिराबहादुर केसी

६. पर्वत–राजु पौडेल

७‍. नवलपुर–मुक्ती पाण्डे

लुम्बिनी
१. पाल्पा – धनेन्द्रराज घिमिरे

२. गुल्मी – बालकृष्ण काउछा मगर

३. अर्घाखाँची – पिताम्बर भुसाल

४. बाँके – किस्मत कुमार कक्षपती

५. बर्दिया – लालबहादुर श्रेष्ठ

६. दाङ – हुकुमबहादुर बस्नेत

७. रुपन्देही – तेजेन्द्र केसी

८. कपिलवस्तु – डम्मर शर्मा (निर्वाचित)

९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी (निर्वाचित)

१०. प्युठान–बिजयविराज विष्ट

कर्णाली
१. डोल्पा – शेरबहादुर बुढा

२. सल्यान – गोविन्द पुन मगर

३. जुम्ला – शान्तिलाल महत

४. रुकुम- नन्दराम देवकाेटा

सुदूरपश्चिम
१. डडेल्धुरा – प्रकाश साउद

२. बैतडी- सुरेन्द्र पाल

३. डोटी-चक्र मल्ल

४. कैलाली- रतन थापा

गैरभौगोलिक जिल्ला
१. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष – उमेश ढकाल

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार