29.1 C
Kathmandu

क्रिप्टोकरेन्सीमा जोडिएपछि अभिनेत्री पियंका सीआईबीको निगरानीमा

काठमाडौं / अभिनेत्री प्रियंका कार्कीको तस्बिर प्रयोग भएर नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको विज्ञापन सामाजिक सञ्जालमा आएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीसँग सोधपुछ गरेको । आइतबार ब्युरोले अभिनेत्री कार्कीसँग सोधपुछ गरेको हो । सोधपुछपछि अभिनेत्री कार्कीलाई उनका पति आयुषमान देजराज जोशीको जिम्मा लगाएको छ ।

व्युरो प्रमुख डीआइजी धिरजप्रताप सिंहले जानकारी दिए। डीआइजी कार्कीका अनुसार बोलाएको बखत हाजिर हुनेगरी उनलाई आयुषमानको जिम्मा लगाइएको हो।

अभिनेत्री कार्कीले आफ्नो तस्बिर दुरुपयोग भएको बताउँदै आफू स्वयं पीडित भएको बताइएकी छन्। ‘क्रिप्टोकरेन्सीमा मेरो कुनै लगानी छैन। बरु म आफैँ पीडित हुँ। कसैले मेरो तस्बिर दुरुपयोग गरेको छ। प्रहरीलाई सघाउन म यहाँ आएकी हुँ,’ उनले सञ्चारकर्मीसँग भनिन्।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार