26.1 C
Kathmandu

आहा ! डोल्पा

उपल्लो डोल्पाका किसान अहिले बाली भित्र्याउन व्यस्त छन । यो क्षेत्रमा वर्षमा मुस्किलले २ बाली हुन्छ । बाली भित्र्याउने समय भएकोले अहिले अधिकांश उपल्लो डोल्पाली किसानहरू खेतबारीमै व्यस्त देखिन्छन् । हेरौँ शे-फोक्सुण्डो गाउँपालिकाको उपाध्यक्ष पेमावाङछेन गुरुङले कराँङ् देखी  ‘कु’ गाउँ सम्म पुगेर कैद गरेका तस्वीर 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार