29.1 C
Kathmandu

अब त अति भयोः कांग्रेस महामन्त्री थापा !

काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आइतबार सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले पार्टी नेतृत्व प्रति चरम असन्तुष्टि पोखेका छन्।पार्टीभित्र जिम्मेवारीमा पुगेपछि निरन्तर संघर्ष गर्दा पनि नेतृत्वबाट सुनुवाइ नभएको भन्दै उनले यस्तो असन्तुष्टि पोखेका हुन् ।

यस्तो छ महामन्त्री थाषको स्टाटसः
‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ, उनले लेखेका छन्, त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो’

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार