29.1 C
Kathmandu

फ्लाई ओभर बनाएर एउटा चोकेको समस्या अर्कोमा सार्नु मात्रै हो, यातायातै व्यवस्थित गरौ -विज्ञ

काठमाडौं । सडकमा फ्लाई ओभएर बनाउनु भनेको एउटा चोकेको समस्या अर्कोमा सार्नु मात्रै भएको यातायात विज्ञले बताएका छन । फ्लाइओभर बनाएर सडकमा सवारीको समस्या र चाप कम हुँदैन ।

त्यसैले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनकै विकल्प खोज्नुपर्ने यातायात विज्ञ आशिष गजुरेलले बताएका छन । उनले भने आयातपनि खुल्यो, सार्बजनिक यातायातको ब्यबस्थित बनाउने योजना चै कहिले आउने हो ?

जति फ्लाइओभर निर्माण गरेपनि सडक चौडा बनाएपनि सार्बजनिक यातायातमा लगानी गरि ब्यबस्थित नबनाउने हो भने यातयात को समस्या जहीको तेही हुन्छ ।

उनले भने त्यर्सैल सरकराले फ्लाइओभर बनाउनु भनेको एउटा चोकको समस्या अर्को चोकमा सार्नु हो । यसलाई व्यवस्थित सञ्चालन गर्ने तर्फ नै सोच्नुपर्ने उनको बुझाइ छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार