26.1 C
Kathmandu

राष्ट्र बैंकको निर्देशन अटेर गर्ने १४ वाणिज्य बैंक कारबाहीमा

काठमाडौँ / नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १४ वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । राष्ट्र बैंकको निर्देशन अटेर गरेको भन्दै ती बैंकलाई कानुन बमोजिम कारबाही गरिएको हो।

राष्ट्र बैंक सुपरीवेक्षण विभागका अनुसार तीन महिना अघि मुद्दती निक्षेपको ब्याजदर परिवर्तन गरेको, केही कम्पनीहरुको खाता रोक्का राख्न दिएको निर्देशन पालना नभएको, मुद्दती निक्षेप र साधारण निक्षेपको ब्याजअन्तर ५ प्रतिशतभन्दा बढी राखेको, निर्देशन अनुसार अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात कायम नगरेको लगायत विषयमा ती बैंकहरुलाई कारबाही गरिएको हो ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार