29.1 C
Kathmandu

त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा प्रेमनाथ ठाकुर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रेमनाथ ठाकुर नियुक्त भएका छन् । नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार ठाकुरलाई शुक्रबार नियुक्त गरिएको हो । तर ठाकुर हाजिर गर्न भने गएका छैनन् ।

हालका महाप्रबन्धक भोलाप्रसाद गुरागाँइलाई विदामा बस्न लगाएर ठाकुरलाई नियुक्त गरिएको स्रोतको भनाइ छ । गुरागाँइले ५८ वर्षे उमेर हदका कारण यही फागुन १६ गते निवृत्त हुँदै थिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार